जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् । छुट प्रदान गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार रिसोर्टबाट उपलब्ध हुने खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वीमिङ, ज्याकुजी लगायत सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । छुट पाउनका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्नुपर्ने छ ।

1845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका