जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • गोर्खाज फाइनान्सका सीइओ सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत

गोर्खाज फाइनान्सका सीइओ सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत

 सन्तोष कुमार घिमिरेले गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतको पदबाट घिमिरेको दिएको राजीनामा स्वीकृत गरेको छ।

उनी २०७८ माघ १९ गते ४ वर्षको लागि नियुक्त्त भएका थिए। कार्यकाल पुरा नभइ घिमिरेले सीइओबाट राजीनामा दिएका हुन्।

2235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका