जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • युवराज खतिवडालाई शेयर लगानीकर्ताका १० सुझाव 

युवराज खतिवडालाई शेयर लगानीकर्ताका १० सुझाव 

शेयर लगानीकर्तासंग सम्बन्धित चारवटा संघले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युबराज खतिवडालाई भेटेर दश बुँदे सुझाब बुझाएका छन्। संघका अध्यक्षहरुले खतिवडालाई भेटेर सरकारले पूँजीबजारमा तत्काल गर्नुपर्ने कामहरुबारे जानकारी गराउंदै दश बुँदे सुझाबपत्र बुझाएका हुन।  

भेटका क्रममा पुर्व अर्थमन्त्री तथा गभर्नर खतिवडाले आफुलाई प्राप्त दश बुँदे सुझावलाई कार्यन्वयनमा लैजानको लागि विशेष पहल गर्ने आश्वासन दिएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम  पाण्डेले बिजपाटीलाई जानकारी दिए। 

पाण्डे सहितको चारवटा लगानीकर्ता संघले ब्रोकरबाट मार्जिन लेन्डिंगको काम सुरु नहुँदासम्म बैंकबाट लिने शेयर धितोको कर्जामा लगाइएको क्याप हटाउन तथा अहिलेको जोखिम भार १२५ लाइ घटेर १०० मा झार्न लगायतका दश सुझाब दिएका छन्। 

1915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?