जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंक लिमिटेडका कामू सीइओ तिमिल्सनाको दुरगामी सोचकै कारण १९ करोड जनताको निक्षेप सुरक्षितः बैंकका उच्च कर्मचारीहरु निर्दोष !

कुमारी बैंक लिमिटेडका कामू सीइओ तिमिल्सनाको दुरगामी सोचकै कारण १९ करोड जनताको निक्षेप सुरक्षितः बैंकका उच्च कर्मचारीहरु निर्दोष !

भनिन्छ जे हुन्छ राम्रैको लागि हुन्छ यस्तै एउटा घटना कुमारी बैंक लिमिटेडमा भएको थियो भन्दा फरक पर्दैन । कुमारी बैंक लिमिटेडका दुरगामी सोच राखेका कामु सीइओ अनुजमणी तिमिल्सना र डिपुटी सीइओ मनिष तिमिल्सनाका कारण जनताको १९ करोड निक्षेप सुरक्षित भएको छ भन्दा अब चाहिँ फरक पर्दैन । राम्रो सोच, उच्च विचार राखेर दिएका कर्जा खराब कर्जामा परिणत हुदैनन भन्ने कुराको एउटा उदाहरण कुमारी बैंक लिमिटेडको १९ करोड कर्जा हो भन्दा अब चाहि फरक पर्दैन ।

केही घर जग्गा माफियाहरुको चलाखीपूर्ण कर्जा प्रकरणमा कुमारी बैंकका कामू सीइओ डिपुटी सीइओ र उच्च कर्मचारीहरुको जति बदमान गर्ने र गराउने कोशिस भए यो पत्रकारिताको धर्म र मर्म विपरितको पितपत्रकारिताको पराकाष्ट हो भन्दा अब चाहि फरक पर्दैन हेक्का होस् ।
सबै कर्जाका प्रक्रिया पु¥याएर कुमारी बैंकले दिएको १९ करोड कर्जामा नक्कली धितो भन्ने कुरा थाहा पाएपछि बैंक नेतृत्वले विवेकपूर्ण निर्णय गर्दै तत्कालै कर्जा लिएका ग्राहकबाटै १९ करोड कर्जा उठाएको घटनाले अरु बैंकहरुलाई पनि पाठ सिकाएको छ भन्दा अन्यथा नहोला । कुमारी बैंक लिमिटेडको १९ करोड जनताको निक्षेपलाई बैंकको कुशल नेतृत्वले समयमै डुब्नबाट बचाएर बैकिङ्ग कसुर हुनबाट कर्मचारी जोगिएको देखिन्छ, हेक्का होस् ।

कामू सीइओ डिपुटी सीइओ र बैंकका उच्च कर्मचारीहरुले नक्कली धितो भनि जान्दा जान्दै यति ठूलो कर्जा दिँदैनन भन्ने कुराको पुष्टी यस घटनाबाट भएको छ भन्दा फरक पर्दैन । पद, प्रतिष्ठा र जागिरलाई चुनौती दिएको कुमारी बैंकको १९ करोड कर्जा प्रकरणले आखिर दुरगामी सोच राखेका बैंकरहरुकै कारणले उक्त जनताको निक्षेप उठेको छ भन्दा फरक पर्दैन ।

यति मात्र होइन जुनदिन कुमारी बैंकको १९ करोड कर्जा प्रकरण छानवीन शुरु भयो त्यसदिनबाटै कामु सीइओ अनुजमणी तिमिल्सना र डिपुटी सीइओ मनिष तिमिल्सनाले करिब १ महिना बिदा लिएर बसेर नेपाल प्रहरीको (सीआईबी) र राष्ट्र बैंकको स्थलगत निरिक्षण टोलीले छानवीन ग¥यो यो अर्को बैकिङ्ग इतिहासको महत्वपूर्ण पक्ष मानिन्छ ।

भनिन्छ कामू सीइओ डिपुटी सीइओ र बैंकका उच्च कर्मचारीहरुले नक्कली धितो भनि जान्दा जान्दै यति ठूलो कर्जा दिँदैनन भन्ने कुराको पुष्टी यस घटनाबाट भएको छ भन्दा फरक पर्दैन । पद, प्रतिष्ठा र जागिरलाई चुनौती दिएको कुमारी बैंकको १९ करोड कर्जा प्रकरणले आखिर दुरगामी सोच राखेका बैंकरहरुकै कारणले उक्त जनताको निक्षेप उठेको छ भन्दा फरक पर्दैन । भनिन्छ कुमारी बैंक लिमिटेडको १९ करोड कर्जा प्रकरणमा निक्षेप सुरक्षित रहेको छ भने बैंकका कर्मचारीहरुसमेत बैंकिङ कसुर मुद्दा चल्नबाट जोगिएका छन् भन्दा अब चाहि फरक पर्दैन ।

सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकर्षित हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नु भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनि राय दिएको छ भन्दा फरक पर्दैन ।

उक्त कर्जा प्रकरणमा बैंकबाट प्रवाह भईसकेको कर्जा रकमसमेत सुरक्षित गरेको देखिन्छ । गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएका थिए । पछि लगातार छानवीन भएको सो घटनाले ठुलै चर्चा पाएको थियो ।

सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकर्षित हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नु भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनि राय दिएको छ भन्दा फरक पर्दैन ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाको दुरगामी सोचले गर्दा उक्त कर्जा प्रकरणमा सम्लग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्ने भरमग्दुर प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महसुस भएको एक उच्च कर्मचारीले पंक्तिकारलाई बताए

गायक अमात्यको नाममा रहेको कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षण स्वरुप रहेको धितो किर्ते रहेको जानकारी प्राप्त गर्नासाथ कुमारी बैंकको कुशल र दक्ष नेतृत्वले ऋणीबाट कर्जा असुल उपर गराएको थियो । यसले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कातिर आफ्ना कर्मचारीहरु उपर बैंकिङ कसुर मुद्दा चल्नबाट जोगाएको देखिन्छ भन्दा फरक पर्दैन ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाको दुरगामी सोचले गर्दा उक्त कर्जा प्रकरणमा सम्लग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्ने भरमग्दुर प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महसुस भएको एक उच्च कर्मचारीले पंक्तिकारलाई बताए ।

नेपाल राष्ट्र बैंकले भने यसअघि नै कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा बैंक उच्च नेतृत्वको खराब नियत नदेखिएको बताउँदै आएको थियो । जे भएपनि सत्य सत्य नै हुन्छ । झुट झुट नै हुन्छ भन्ने पूरानो ‘बा’हरुको भनाईलाई कुमारी बैंक नेतृत्वले प्रमाणित गरिदिएको छ भन्दा फरक नपर्ला । सचेत भया ।

7915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?