जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • नेटा भी र एक्स गाडी किन्न चाहनेका लागि दसैं अफर, हरेक जोडीलाई बाली घुम्ने अवसर

नेटा भी र एक्स गाडी किन्न चाहनेका लागि दसैं अफर, हरेक जोडीलाई बाली घुम्ने अवसर

सिजी मोटर्सले नेटा भी र एक्स गाडी किन्न चाहनेहरुका लागि दसैं अफर ल्याएको छ।

कम्पनीले नेटा भी किन्दा ५० हजार रुपैयाँसम्म छुट र पुरानो गाडी साटेर नेटा भी लिंदा थप ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनसको अफर ल्याएको हो।

नेटा भी किन्ने हरेक ग्राहकको जोडीलाई उपहारस्वरुप इण्डोनेसियाको बाली घुमाउने कम्पनीले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

नेटा एक्सको खरिदमा एक लाखसम्म नगद छुटको अफर छ।

1840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?