जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • पुनर्बिमा कम्पनीका अध्यक्ष ढुंगानाले लिए शपथ

पुनर्बिमा कम्पनीका अध्यक्ष ढुंगानाले लिए शपथ

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ढुंगानालाई शपथ गराएका हुन् ।

गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको थियो ।

अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका कम्पनी सञ्चालक समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्याल साउन १८ गतेदेखि अवकाश भएसँगै उक्त पद रिक्त थियो ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका