जोडिनुहोस
शनिबार, मंसिर ८, २०८१
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त भएका छन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सहायक महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । उनी यसअघि बैंकको मुख्य व्यवस्थापक थिए ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै