जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् ।आज बसेको संचालक समितिको ४५ औं बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा गौतमलाई नियुक्त गरेको छ ।तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् । उनको नियुक्तीसँगै कम्पनीको प्रगति हुने जनाइएको छ ।

1955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका