जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१

हालको खबर

  • होमपेज
  • प्रमोटर शेयर विक्री गर्दै प्रभु, सिद्धार्थ र कुमारी बैंकका प्रमोटर बाहिरिदैः बैंक भित्रको विवाद र सम्पत्ती सुद्धिकरणको बक्र दृष्टि !

प्रमोटर शेयर विक्री गर्दै प्रभु, सिद्धार्थ र कुमारी बैंकका प्रमोटर बाहिरिदैः बैंक भित्रको विवाद र सम्पत्ती सुद्धिकरणको बक्र दृष्टि !

दर्जनौ वाणिज्य बैंकका सञ्चालक देखि अध्यक्ष भएका ठूला प्रमोटर शेयरधनीहरु यतिबेला बैंकको अर्बोको शेयर विक्री गरेर बाहिरिदै छन् भन्दा फरक पर्दैन । प्रभु बैंकाका पूर्व अध्यक्ष समेत रहेका देवी प्रकाश भट्टचन कुमारी बैंकका राधेश्याम सुवाल र सिद्धार्थ बैंककी लेखा राज्य लक्ष्मी खाँणले शेयर विक्री गर्न राखेका छन् भन्दा फरक पर्दैन । यी माथी उल्लेखित नाम पत्र मात्रै हुन् । यस अगाडी नै हिमालयन बैंक, सिटिजन्स, प्राइम, माछापुच्छ्रे बैंकका ठूला प्रमोटर शेयरधनीहरु ठूला मात्रामा शेयरधनीहरुले ठुलो मात्रामा शेयर विक्री गरि बैंकबाट बाहिरिएका छन् भन्दा फरक पर्दैन । कारण के हो भन्दा बैंक भित्रको चर्को मदभेद र सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागको वक्रदृष्टि भन्दा फरक पर्दैन ।

नेपालका २० वाणिज्य बैंकबाट धमाधम लगानीकर्ता बाहिरिँन थालेका छन् । भन्दा फरक पर्दैन । कुमारी बैंक लिमिटेडले हालै मात्र संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ राखेको छ ।

केही महिनाअघि प्रभु बैंकका ९ जना संस्थापकले एकै पटक आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको थियो । नवलकिशोर राजभण्डारी, वीरेन्द्र रावल, प्रवीण अग्रवाल, कुमार पौडेल, अञ्जन श्रेष्ठ, दिनेश अर्याल, गंगाराम महर्जन, तान्या अधिकारी र सन्ध्या थापा क्षेत्रीले शेयर बिक्रीमा राखेका थिए ।

यी त केही उदाहरणमात्रै हुन् । तर पछिल्लो समय दैनिकजसो बैंकको संस्थापक शेयर बिक्रीमाका समाचारहरु आउने गरेको छ । संस्थापक शेयर बिक्री गर्न बैंकहरुले पत्रपत्रिकामा दैनिकजसो सूचनाहरू निकालिरहेका छन् । पछिल्लो समय धेरैजसो वाणिज्य बैंकहरुको संस्थापक शेयर बिक्रीमा राखेको देखिन्छ । भन्दा फरक पर्दैन । कारण के हो ? खोजीकै विषय बनेको छ ।
केही महिनाअघि प्रभु बैंकका ९ जना संस्थापकले एकै पटक आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको थियो । नवलकिशोर राजभण्डारी, वीरेन्द्र रावल, प्रवीण अग्रवाल, कुमार पौडेल, अञ्जन श्रेष्ठ, दिनेश अर्याल, गंगाराम महर्जन, तान्या अधिकारी र सन्ध्या थापा क्षेत्रीले शेयर बिक्रीमा राखेका थिए । उनीहरूले आफ्नो स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेका थिए । प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनको परिवारले पनि शेयर बिक्रीमा राखेको थियो । उनीहरूले एकै पटक शेयर बिक्री गरेर बाहिरिने तर्खर गरेका हुन् । भट्टचनको परिवारसहित १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखिएको थियो । मंसिर २६ गते बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

हिमालयन बैंकका ५ जना संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर बिक्रीमा ल्याएका थिए । उनीहरूले ४ लाख ८ हजार कित्ता शेयर बिक्रीमा राखेका हुन् । उनीहरूले यो शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएका हुन् ।

कुमारी बैंकको संस्थापक शेयरधनी राधेश्याम सुवालले समेत आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएका थिए । सिद्धार्थ बैंकको लेखा राज्यलक्ष्मी खाणको नाममा रहेको संस्थापक शेयर पनि बिक्रीमा राखिएको थियो । हिमालयन बैंकका ५ जना संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर बिक्रीमा ल्याएका थिए । उनीहरूले ४ लाख ८ हजार कित्ता शेयर बिक्रीमा राखेका हुन् । उनीहरूले यो शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएका हुन् ।
प्रभु, कुमारी, सिद्धार्थ, हिमालयन बैंकले मात्रै होइन अन्य वाणिज्य बैंकहरुले पनि धमाधम संस्थापक शेयर बिक्रीमा ल्याइरहेका छन् । सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र माछापुच्छ्रे बैंकका संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर धमाधम बिक्री गर्दै बाहिरिइरहेका छन् । सचेत भया ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका