जोडिनुहोस
शुक्रबार, बैशाख ५, २०८२
शुक्रबार, बैशाख ५, २०८२

हालको खबर

  • होमपेज
  • धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणले चलायो डोजर 

धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणले चलायो डोजर 

काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम संरचना भत्काउने काम सुरु गरिएको छ । उपत्यका विकास प्राधिकरणले डोजर लगाएरै भवन भत्काउन थालेको हो ।

आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ । चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ ।

500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका