जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेप्सेमा थपियो ३३.३२ लाख कित्ता सेयर

नेप्सेमा थपियो ३३.३२ लाख कित्ता सेयर

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सगरमाथा जलविद्युत कम्पनी र साहस ऊर्जाको बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो।

सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता सेयर थपिएको छ। सगरमाथाले सेयरधनीलाई गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यस्तै, साहस ऊर्जाको २८ लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। कम्पनीले पोहोरको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका