जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • गार्डियन माइक्रो लाइफको आइपीओ नेप्सेमा सूचीकृत

गार्डियन माइक्रो लाइफको आइपीओ नेप्सेमा सूचीकृत

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। नेप्से र इन्स्योरेन्सबी‍च बिहीबार ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको हो। इन्स्योरेन्सले सर्वसाधारणमा (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि समेत) २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो। बाँकी ५२ लाख ५० हजार कित्ता सेयर संस्थापक हो।

कम्पनीले पहिलो सेयर कारोबारका लागि १००.३४ देखि ३०१.०२ रुपैयाँ पाएको छ। इन्स्योरेन्सको सेयर आइतबारदेखि दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ।

2805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?