जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • हनी ट्रयापिङमा संलग्न युवती पक्राउ

हनी ट्रयापिङमा संलग्न युवती पक्राउ

हनी ट्रयापिङमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ।जबरजस्ती करणीको मुद्दामा फसाई दिन्छु भन्दै २८ वर्षीय अस्मिता आचार्यले एक युवकलाई फसाउन खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ। इलेक्ट्रिक सामान बनाउने युवकसँग आचार्यले १० लाख माग गरेको र ३ लाख चेक मार्फत भुक्तानी पनि लिएको खुलेको छ।

७ लाख रकम भने एक सातामा दिने गरि अस्मिताले ‘बार्गेनिङ’ गरेको देखिएको छ।अस्मिताको साथबाट प्रहरीले नबिल बैंकमा आचार्यको नाममा काटिएको ३ लाख रुपैयाँको चेक र एप्पल आइफोनसमेत बरामद गरेको छ।उनीविरुघ आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।   

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका