जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको एकीकृत निर्देशन

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको एकीकृत निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०८० जारी गरेको हो ।

एकीकृत निर्देशन, २०७९ र सो पश्चात २०८० असोज मसान्तसम्म जारी भएका परिपत्र निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकिकृत निर्देशन २०८० जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका