जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविन कुमार नेपाललाई नियुक्त गरेको थियो।

नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग यही फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका