Sticky Breaking News
२० वाणिज्य बैंकहरुको आधारदर इतिहासमै सस्तोः अब कर्जाको ब्याजदर पनि घट्ने


नेपालका २० वाणिज्य बैंकहरुको आधारदर इतिहासमै सस्तो भएपछि अब कर्जा ब्याजदर पनि घट्ने देखिन्छ । भन्दा अब फरक पर्दैन । सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो आधारदर स्टेण्डर्ड चाण्टर्ड बैंक नेपाल लिमिटेड देखिन्छ । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको देखिन्छ । तेस्रोमा एभरेष्ट बैंकको आधारदर घटेको भेटिएको छ । चौथोमा नेपाल बैंक लिमिटेडको छ भन्दा अब फरक पर्दैन । वाणिज्य बैंकहरुको आधार दर घटेर कर्जा सस्तो बनेको छ । भन्दा फरक पर्दैन । फागुन महिनामा बैंकहरुको आधार दर ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । ाणिज्य बैंकहरूको आधार दर (बेसरेट) ३ वर्ष यताकै सस्तो छ । बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट एकदमै तल्लो विन्दुमा आएको हो । बेसरेट घटेपछि कर्जाको ब्याजदर पनि घट्न पुगेको छ । भन्दा अब अन्यथा नहोला ।
आधार दर घट्दा कर्जाको ब्याजदरमा पनि कमी आउने कारण बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गर्न तयार देखिएको भेटिएको छ । वाणिज्य बैंकहरूले फागुनका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ६.६३ प्रतिशतमा झरेको छ। यो २०७८ माघ यताकै सस्तो हो ।
बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक भएपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्, जसका कारण आधार दर पनि घट्दै गएको हो । आधार दर घट्दा कर्जाको ब्याजदरमा पनि कमी आउने कारण बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गर्न तयार देखिएको भेटिएको छ । वाणिज्य बैंकहरूले फागुनका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ६.६३ प्रतिशतमा झरेको छ। यो २०७८ माघ यताकै सस्तो हो । पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट २.१५ प्रतिशत बिन्दुले घटेको छ । गत फागुनमा औसतमा ८.७७ प्रतिशत रहेको बैंकहरूको बेसरेट चालु आवको सोही अवधिमा घटेर ६.६३ प्रतिशतमा आएको हो । भन्दा फरक पर्दैन । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकको बेसरेट मात्रै बेसरेट ७ प्रतिशत माथि छ । १४ वाणिज्य बैंकको बेसरेट ७ प्रतिशतभन्दा कम छ । जसमा ६ बैंकको बेसरेट औसत भन्दा पनि कम रहेको छ । ३ बैंकको बेसरेट ६ प्रतिशतभन्दा पनि कम छ ।
राष्ट्रिय वाणिज्य बैंकको ५.४४ प्रतिशत र एभरेस्ट बैंकको ५.६३ प्रतिशत कायम भएको छ । त्यस्तै, नेपाल बैंकको ६.१२ प्रतिशत, नबिल बैंकको ६.१७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंको ६.४१ प्रतिशत, कृषि विकास बैंकको ६.६३ प्रतिशत, एनएमबि बेंकको ६.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.७४ प्रतिशत, सानिमा बैंकको ६.७६ प्रतिशत, हिमालयन बैंकको ६.८५ प्रतिशत, सिद्धार्थ बैंकको ६.९ प्रतिशत र माछापुछ्रे बैंकको ६.९ प्रतिशत रहेको भेटिएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर हाल ५.११ प्रतिशत रहेको छ । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्ने सामाथ्य राख्दछ । यस बैंकको बेसरेट ५.११ प्रतिशत छ । यो हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । त्ससैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.४४ प्रतिशत र एभरेस्ट बैंकको ५.६३ प्रतिशत कायम भएको छ । त्यस्तै, नेपाल बैंकको ६.१२ प्रतिशत, नबिल बैंकको ६.१७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंको ६.४१ प्रतिशत, कृषि विकास बैंकको ६.६३ प्रतिशत, एनएमबि बेंकको ६.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.७४ प्रतिशत, सानिमा बैंकको ६.७६ प्रतिशत, हिमालयन बैंकको ६.८५ प्रतिशत, सिद्धार्थ बैंकको ६.९ प्रतिशत र माछापुछ्रे बैंकको ६.९ प्रतिशत रहेको भेटिएको छ । आधारदर घटेसंगै बैंकहरुको कर्जा ब्याजदर पनि घट्ने भएका कारण कर्जा ग्राहकहरुले सस्तोमा कर्जा पाउने देखिन्छ । सचेत भया ।