जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोनं)मा आवेदन दिएको छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।  

कम्पनीले हकप्रद निष्कासनको माग गर्दै फागुन २२ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।  

कम्पनीको गत प्ुस २९ गते बसेको छैठौं वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउनका लागि हकप्रद ल्याउने तयारी गरेको हो ।  

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका