जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्जुश्री फाइनान्स नयाँ बचत योजना

मन्जुश्री फाइनान्स नयाँ बचत योजना

मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात रु. ५०००÷– मा बचतकर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्त गर्न सक्ने छन् ।

जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएमबाट विना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिन छ । क्ःक् बैंकिङ्ग, ऋ)ब्क्द्यब्, क्ष्एक् क्भचखष्अभ ७ ऋयललभअत क्ष्एक् र भ्ऋऋ ९ऋजभत्रगभ ऋभिबचबलअभ क्भचखष्अभ० जस्ता सुविधाहरु पनि निःशुल्क उपलब्ध छन ।

यस मन्जुश्री फाइनान्स लिमिटेडको चुक्ता पूँजी रु ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्त सम्म रु. ७ अर्ब ३० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स सुविधा समेत उपलब्ध गराउदै आएको छ ।

11755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका