जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रम कैलालीको लम्किमा सम्पन्न भएको छ ।कम्पनीका बीमा योजना त्यसका फाइदा सहित वार्षिक स्किम ,मासिक स्किमबारे गहन छलफल गरिएको कम्पनीको लम्कि शाखाले जनाएको छ ।

प्रदेश प्रमुख पदम रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण तालिम प्रमुख डा. योगेन्द्र खतिवडाले गरेका थिए । लम्कि टिकापुर र सुखडका करिब ८० जना सक्रिय अभिकर्ताको सहभागिता रहेको कार्यक्रममा यस आर्थिक बर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाइ सम्मान पनि गरिएको थियो ।कार्यक्रमको संचालन लम्कि कार्यालय प्रमुख भिम खतिवडा र टिकापुरका नर ब. शाहिले गरेका थिए भने धन्यवाद ज्ञापन चक्र कार्कि र प्रतिभा बोगटीले गरेका थिए ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका