जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एसबिआई बैंकले बुढानिलकण्ठ मन्दिरलाई वितरण गर्यो विभिन्न सामाग्री

एसबिआई बैंकले बुढानिलकण्ठ मन्दिरलाई वितरण गर्यो विभिन्न सामाग्री

नेपाल एसबिआई बैंकले काठमाडौंस्थित बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समाग्री प्रदान गरेको हो ।

कार्यक्रममा एसबिआई बैंकका बागमती प्रदेश प्रमूख बिनोद कूमार ढुंगलेले उक्त सामाग्रीहरु स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका थिए । कार्यक्रममा नेपाल एसबिआई बैंकका तथा मन्दिरका प्रतिनिधिहरुको उपस्थितिमा मन्दिरलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

हाल बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका