

एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताले नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन्।स्मार्ट च्वाइस टेक्नोलोजिजले मौलाकाली केबलकारसँग मिलेर एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताका लागि यो अफर ल्याएको हो।
एससीटी-यूपीआई कार्डबाट पीओएस मेसिनमार्फत टिकट खरिद गर्दा छुट पाउने कम्पनीले जनाएको छ।