जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट बोनस ५.८० र नगद २.४८ प्रतिशतसहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले  पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

7720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका