
नेपाल बीमा प्राधिकरणले नेपालका सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई बोलाएर छलफल गरेको छ । अर्को अध्यक्ष नहुँदासम्मको लागि अर्थमन्त्रालयबाट खटाइएका सेवन्तक पोखरेलको बिशेष निर्देशनमा सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई प्राधिकरणमा बोलाइएको हो ।
बीमा प्राधिकरणमा जीवन बीमाको व्यवसाय, पछिल्लो अवस्था लगायतका बिषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष सेवन्तक पोखरेलले आवश्यक निर्देशन दिने उद्देश्यले बैठक बोलाइएको बताइएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































