जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल आजैबाट लागू हुनेछ । यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका