जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल आजैबाट लागू हुनेछ । यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?