जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकको १० वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र सूचीकृत

सिद्धार्थ बैंकको १० वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र सूचीकृत

सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्से र सिद्धार्थ बैंकबीच सोमबार ‘७.२५ एसबीएल डिबेन्चर २०९१’ सूचीकरणको सम्झौता भएको छ।

बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको छ। बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछ।

१० वर्ष अवधिको एसबीएल डिबेन्चरको ब्याजदर ७.२५ प्रतिशत छ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका