जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन् । विगत लामो समयदेखि यस कम्पनी र केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।

उनी कम्पनीका सञ्चालकमा नियुक्त भएसँगै सिद्धार्थ प्रिमियरले व्यवसाय विस्तारमा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ ।

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका