जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ८ प्रतिशत नगद दिने

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ८ प्रतिशत नगद दिने

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार (असोज २५ गते) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?