जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा ल्यायो नयाँ योजना

एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा ल्यायो नयाँ योजना

एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा नयाँ योजना ल्याएको छ। बैंकले प्रिमियमविनै प्रतिस्पर्धी दरमा सेयर धितो कर्जा दिने योजना ल्याएको हो।

यस योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोडसम्म कर्जा पाउने बैंकले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ।

490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका