जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको १० प्रतिशत ऋणपत्र सूचीकृत

सिटिजन्स बैंकको १० प्रतिशत ऋणपत्र सूचीकृत

सिटिजन्स बैंक इन्टरनेशनलको १० प्रतिशत डिबेन्चर (ऋणपत्र)नेप्सेमा सूचीकृत भएको छ । पुस २३ गते सोमबार बैंक र नेप्सेबीच ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सीआईजेडबीडी९० सूचीकृत गर्ने सम्झौता भएको हो ।

यससँगै बैंकको १० वर्षे अवधि रहेको प्रतिथान एक हजार रुपैयाँ रहेको कूल ३० लाख कित्ताको सूचीकरण भएको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला बिक्री आव्हान गरेको थियो ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका