जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर थपिएको हो। माछापुच्छ्रे बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको गरेको छ।

सूचीकृत बोनस सेयर सेयरधनीले बुधबारदेखि कारोबारमा गर्न सक्नेछन्।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका