जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सिमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम

व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सिमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्बजनिक गर्दै केही विषयमा परिवर्तन गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष अर्थात ओभरड्राफ्ट कर्जाको सिमा बढाएर विद्यमान सीमा रु ५० लाखबाट वृद्धि गरी रु १ करोड कायम गरिएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको हो ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका