जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल आर्थिक चलखेलमा व्यस्तः केही सीमित घरघरानालाई पोस्न रातारात नियमावली नै संसोधन ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल आर्थिक चलखेलमा व्यस्तः केही सीमित घरघरानालाई पोस्न रातारात नियमावली नै संसोधन ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा घिन लाग्ने काम नियमनकारी निकायबाटै हुन्छ भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो । यसको पछिल्लो उदाहरण नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल हुन् भन्दा अब फरक पर्दैन । भनिन्छ केही सीमित घरघरानालाई ब्रोकर कम्पनीको लाईसेन्स दिन गत मंगलबार राती नियमावली नै संशोधन गर्दै ब्रोकरको पुँजी न्यूनतम २० करोड देखि डेढ अर्ब पु¥याएको भेटिएको छ । तर, अहिलेका ब्रोकर कम्पनीहरुको पूँजी २ करोड मात्रै छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले शुरु गरेको यो कमाउ धन्दा बारे हामीले खोजी शुरु गरेका छौं । अध्यक्ष हमालज्यू हेक्का होस् । हिजो सर्वोत्तम सिमेन्टको शेयर खरिद गर्दा यस अगाडीका अध्यक्षको पद गुमेको थियो । जनताको करबाट तलब भत्ता लिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाललाई लाईसेन्स दिएर आर्थिक चलखेल गर्ने अधिकार नेपालको कानुनले दिँदैन । हेक्का होस् ।

भनिन्छ ठूला कर्पोरेट घरानालाई छिराएर भएका ब्रोकर कम्पनीलाई सिध्याउने गरी नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी उच्च दरले बढाएको टिप्पणी ब्रोकर कम्पनीहरुले गरेका छन् । शाखा सञ्जालसँगै क्रमिक रुपमा पुँजी वृद्धि गर्दै आएका ५० ब्रोकर कम्पनीको अस्तित्व संकटमा पारेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले सिमित समूहलाई पोस्ने गरी नयाँ नीति ल्याएको उनीहरुकै आरोप छ । भन्दा फरक पर्दैन । सञ्चालनमा रहेका ब्रोकरसँग सामान्य छलफलसमेत नगरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ठूला घरानालाई छिराउने गरी पुँजी वृद्धि गरेको देखिन्छ । एउटा तप्काले प्रत्येक वर्ष ब्रोकर लाइसेन्स दिएर कोटा प्रणाली खारेज गर्नु राम्रो काम भएको टिप्पणी गरिरहँदा अर्को पक्षले ठूला घराउना छिराउन गरिएको प्रपञ्चकारूपमा बुझेका छन् । भन्दा फरक पर्दैन । प्रधानमन्त्री शेरबहादुर ज्यू हेक्का होस् ।

ब्रोकरहरुले क्रमशः आफ्नो सेवाको दायरा र प्रविधिमा उल्लेख्य रकम लगानी गर्दैगर्दा नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले आफूखुसी निर्णय लिएको देखिन्छ । भन्दा फरक पर्दैन । नेपाल धितोपत्र बोर्डले निश्चित समूहको स्वार्थमा काम गरेको भन्दै एक सञ्चालकले भने– हेर्दै गर्नोस् यसै महिना नयाँ स्टक एक्सचेञ्ज पनि खुल्ने छ । र, त्यो कम्पनी केही व्यापारिक घरानाको हुने छ ।

भनिन्छ तीन दशकदेखि धितोपत्र बजारको अभिन्न अंग भई सेवा दिँदै आएका ब्रोकरहरुको राय र सुझावविना बोर्डले स्वघोषित नियमावली संशोधन गरेको ब्रोकरहरुको आरोप नै छ । ब्रोकरहरुले क्रमशः आफ्नो सेवाको दायरा र प्रविधिमा उल्लेख्य रकम लगानी गर्दैगर्दा नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले आफूखुसी निर्णय लिएको देखिन्छ । भन्दा फरक पर्दैन । नेपाल धितोपत्र बोर्डले निश्चित समूहको स्वार्थमा काम गरेको भन्दै एक सञ्चालकले भने– हेर्दै गर्नोस् यसै महिना नयाँ स्टक एक्सचेञ्ज पनि खुल्ने छ । र, त्यो कम्पनी केही व्यापारिक घरानाको हुने छ । तपाई खोजी गर्नुहोस् न ? उनीकै शब्द सापटी लिने हो भने भनिन्छ आर्थिक चलखेल र प्रभावमा बोर्डले काम गरेकोसमेत भेटिएको छ । सीमित समूह पोस्ने नीति बोर्डको नेतृत्व एक्लैले मात्र गर्न सक्दैन । यसमा अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्मको संलग्नता छ भन्दा अब फरक पर्दैन । अख्तियार कहाँ छ किन बोल्दैन ?

शाखा विस्तारमा पनि उनीहरु लागेका छन् । सेवा प्रवाहलाई प्रभावशाली बनाउन मुलुकका विभिन्न १६ स्थानमा शाखा विस्तारका लागि पूर्वाधार तयार पारेर बसेका पनि छन् । तर, यता ब्रोकर लाइसेन्सलाई असीमित संख्यामा वितरण गर्दा नेपाल धितोपत्र बोर्डले नियमन र सुपरिवेक्षणको मुख्य चुनौती सामना गर्नुपर्ने अवस्था पनि आउन सक्दछ ।

नेप्सेले सार्वजनिक गरेको संशोधित धितोपत्र कारोबार विनियमावलीको अधीनमा रही सञ्चालनमा रहेका ३७ वटा ब्रोकरले स्वयं कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सफ्टवेयर पनि आयात गर्ने क्रममा अहिले छन् । शाखा विस्तारमा पनि उनीहरु लागेका छन् । सेवा प्रवाहलाई प्रभावशाली बनाउन मुलुकका विभिन्न १६ स्थानमा शाखा विस्तारका लागि पूर्वाधार तयार पारेर बसेका पनि छन् । तर, यता ब्रोकर लाइसेन्सलाई असीमित संख्यामा वितरण गर्दा नेपाल धितोपत्र बोर्डले नियमन र सुपरिवेक्षणको मुख्य चुनौती सामना गर्नुपर्ने अवस्था पनि आउन सक्दछ । हेक्का होस् । अहिले नै पनि बोर्डले राम्रोसँग सुपरिवेक्षण र अनुगमन गर्न सकेको छैन । ’हरेक वर्ष ब्रोकर लाइसेन्स खोल्नु भनेको आर्थिक चलखेलका लागि बाटो खोल्नु हो । यसले बजारलाई प्रतिस्पर्धी होइन अस्वस्थ वातावरण सृजना गर्छ । भन्दा फरक पर्दैन । प्रधानमन्त्रीज्यू । हाल संचालनमा रहेका कुनै ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छैन ।

हालै नेपाल धितोपत्र बोर्डले गरेको संशोधित व्यवस्था अनुसार सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरु सामान्य धितोपत्र दलाल सेवा अन्तर्गत पर्ने देखिन्छ । यस वर्गका ब्रोकर कम्पनीले कम्तिमा पनि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

अधिकांशले ५ करोड रुपैयाँ पुर्याएका छन् भने सीमित केहीले १० करोड रुपैयाँ चुक्ता पुँजी समेत पुर्याएका छन् । यसै दौरान संशोधित नियमावलीमा बोर्डले तीन तहमा सेयर ब्रोकरलाई वर्गीकरण गर्दै न्युनतम २० करोड रुपैयाँ चुक्ता पुँजीको सीमा तय गरेको भेटिएको छ । यस भित्र बोर्डका अध्यक्ष हमालले चर्को आर्थिक चलखेल गरेको भेटिएको छ । यसको खोजी हामीले भित्रीरुपमै शुरु गरेका छौं हेक्का होस् । हालै नेपाल धितोपत्र बोर्डले गरेको संशोधित व्यवस्था अनुसार सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरु सामान्य धितोपत्र दलाल सेवा अन्तर्गत पर्ने देखिन्छ । यस वर्गका ब्रोकर कम्पनीले कम्तिमा पनि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । बजारको घट्दो लयले व्यवसाय साँघुरिदै गएको क्रममा बोर्डले कम्तिमा पनि शत प्रतिशत पुँजीको जोहो गर्न हालका ब्रोकरहरुलाई दबाब सृजना गरेको छ भन्दा अब फरक पर्दैन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले पूर्व अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा जुन अलोकप्रिय कामको शुरुवात गरेका छन् । यो उनीकै लागि घातक बन्न सक्दछ । हेक्का होस् । सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

6030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?