जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • प्रभु बैंककी डन पन्त फरारः नेपाल प्रहरीको सिआईबी खोजी गर्दै !

प्रभु बैंककी डन पन्त फरारः नेपाल प्रहरीको सिआईबी खोजी गर्दै !

प्रभु बैंककी चीप विजनेश अफिसर एवं बैंकको साँचो हातमा लिएर बसेकी रश्मी पन्त फरार रहेको प्रहरीले बताएको छ । प्रहरीलाई छल्न आफ्‌नो फोन अफिसको आफ्‌नै कोठा भित्र छोडेर उनी फरार भएको भेटिएको प्रहरीकै दाबी छ ।

नेपाल प्रहरीको सिआईवीले उच्च अदालतबाट पक्राउ पूर्जी लिएपछि पन्तलाई पक्राउ गर्न प्रहरी प्रभु बैंक पुगेपनि पन्तलाई भेट्न सकेन । उनीले पक्राउ पर्ने सूचना पाएपछि राती १२ बजे तिर प्रभु बैंकबाट प्रहरीलाई छल्दै फरार भएको एक कर्मचारीले बताए । नेपाल प्रहरीको सिआईबीलाई जानकी मेडिकल कलेज र इन्स्टिच्यूट अफ एग्रिकल्चल फरेष्ट एण्ड भेटेनरी साइन्स प्रा.लि. मार्फत कर्जा दुरुपयोगको उजुरी परेसँगै प्रहरीले जानकी मेडिकल कजेलका अध्यक्ष ओम प्रकाश पाण्डे र बैंकर पन्तलाई पक्राउ पुर्जी लिएर पक्राउ गर्न लागेको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

प्रभु बैंकका कर्मचारीहरुले रश्मी मिसको फोन आएपछि जस्तो सुकै फाइल सहि गरेर पठाउने गरेको एक कर्मचारीलले दाबी गरे सहि नगरे १ घण्टा भित्र दुरदराज जिल्लामा सरुवा हुने थियो नि सर ।

प्रभु बैंकमा ९ वर्षमा ९ पटक बढुवा भएकी पन्तले प्रभु बैंकलाई आफ्‌नो माइती घर बनाएर जनताको पैसामा फूपुको श्राद्ध गर्दै आएकी थिएन भन्दा अन्यथा नहोला । हेक्का होस् । प्रभु बैंकका कर्मचारीहरुले रश्मी मिसको फोन आएपछि जस्तो सुकै फाइल सहि गरेर पठाउने गरेको एक कर्मचारीलले दाबी गरे सहि नगरे १ घण्टा भित्र दुरदराज जिल्लामा सरुवा हुने थियो नि सर । डर र त्रास देखाएर कर्मचारी माथी सधैं पीडा दिँदै आएकी रश्मी पन्त सिइओ बाहेक कसैको निर्देशन पालना नगर्ने प्रभु बैंककी डन कर्मचारी हुन भन्दा फरक पर्दैन । हेक्का होस् ।

जनताको पैसामा रजाई मच्चाएर प्रभु बैंकलाई लुटको खेती गरेकी पन्तलाई प्रहरीले पक्राउ गर्ने भएपछि उनी फरार रहेको सिआईबीकै दाबी छ । सिआईवी स्रोतले भन्यो । हामीले पक्राउ गर्ने र अनुसन्धानको घेरामा ल्याउने छौं । उच्च अदालतले पक्राउ गर्न पक्राउ पुर्जी दिएको छ नि ।

एक उच्च कर्मचारीले पंक्तिकारसंग भनेः– ६/६ महिनामा एउटा नाम चलेको आर्थिक अनलाईनमा लेख लेखाउने र आफ्‌नो तस्वीर ४/५ वटा छपाउने र मासिक विज्ञापन वापत ३ लाख ५० हजार दिइने गरेकी थिएन । उनीले थपिन म सरलाई बिलको भुक्तानी कपी दिन तयार छु नि । जनताको पैसामा रजाई मच्चाएर प्रभु बैंकलाई लुटको खेती गरेकी पन्तलाई प्रहरीले पक्राउ गर्ने भएपछि उनी फरार रहेको सिआईबीकै दाबी छ । सिआईवी स्रोतले भन्यो । हामीले पक्राउ गर्ने र अनुसन्धानको घेरामा ल्याउने छौं । उच्च अदालतले पक्राउ गर्न पक्राउ पुर्जी दिएको छ नि । जे भएपनि जनताको डिपोजिटमा र्‍याल चुहाउने बैंकलाई नोक्सानी गर्ने माथी छानवीन हुनु जरुरी छ । सचेत भया ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका