जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बडा दशैंको अवसरमा सूर्यज्योति लाइफको सन्देशमुलक शुभकामना भिडियो

बडा दशैंको अवसरमा सूर्यज्योति लाइफको सन्देशमुलक शुभकामना भिडियो

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसरमा सन्देशमुलक डिजिटल(श्रव्यदृश्य) शुभकामना सार्वजनिक गरेको छ। पछिल्लो समयमा जलवायू परिवर्तनका कारण देखा परेको विपत्तीको अवस्थालाइ समेट्दै विपत्तीहरू हटेर जाओस् भन्ने कामना गरिएको छ।

यसैगरी धार्मिक र जातीय सहिष्णुताको सवालमा सदियाैं देखि भाइचाराको सम्बन्ध रहँदै आएकोमा यो अवसरमा अझै प्रगाढ बनोस भन्ने कामना गरिएको छ। विजय,सुख र समृद्धिको प्रतीकका रूपमा मनाइने बडा दशैंले हरेक नेपालीको मनमा हर्ष र मुहारमा हाँसो छरेर जाओस् भन्ने शुभकामना दिइएको छ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?