जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • रास्वपाको समानुपातिक सूचीमा सेयर बजारका विज्ञदेखि उद्योगीसम्म

रास्वपाको समानुपातिक सूचीमा सेयर बजारका विज्ञदेखि उद्योगीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा सेयर बजारका विज्ञदेखि उद्योगीसम्म छन् ।

रास्वपाले आयोगमा बुझाएको सूचीमा समावेश गरिएका डा. बिमल कुमार तिवारी सेयर बजारका विज्ञ हुन् ।

त्यस्तै, रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा उद्योगीहरुको नाम पनि समावेश गरिएको छ । सूचीमा उद्योगी विदुषी राणा र सचिन ढकालको नाम पनि समावेश गरिएको छ ।

रास्वपाको सूचीमा कलाकार प्रकाश सपुत, डा. त्रिसला गुरुङ, पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ, क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पनि समावेश छ । अरु को को परे सूचीमाः

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका