जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • चन्द्र ढकालका छोरा पनि रास्वपाको समानुपातिक सूचीमा

चन्द्र ढकालका छोरा पनि रास्वपाको समानुपातिक सूचीमा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा परेका छन् ।

फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका हुन् ।

सचिन खेलकुदसँगै पर्यटन तथा हस्पिटालिटी व्यवसायमा सक्रिय छन् । उनी बालेन शाहको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस-आर्यको २ नम्बर सूचीमा छ ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका