जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • स्टान्डर्ड चार्टर्ड बैंककाे सञ्चालकबाट 

स्टान्डर्ड चार्टर्ड बैंककाे सञ्चालकबाट 

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि राजीनामा दिएका हुन् ।

पाण्डेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । पाण्डेले दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पाण्डे २०७९ साल भदौमा बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका