जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेप्सेको सीईओ बने कृष्णबहादुर कार्की

नेप्सेको सीईओ बने कृष्णबहादुर कार्की

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । उनलाई माघ १७ गते बसको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो ।

चन्द्र सिंह साउदले भदौ ८ गते राजिनामा दिएपछि नेप्से ६ महिनादेखि नेतृत्त्व विहिन थियो । नेप्सेको सीईओका लागि डा. रमेशकुमार भण्डारी, डा. केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो ।

3745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका