जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निश्कासन गर्दा ५१ अर्बको आवेदन

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निश्कासन गर्दा ५१ अर्बको आवेदन

नेपाल राष्ट्र बैंकको २५ अर्बको ऋणपत्रमा ५१ अर्बको आवेदन परेको छ । केन्द्रीय बैंकले पुस १६ गते २५ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । यस अघिको ऋणपत्रमा पनि बढी नै आवेदन परेको थियो । अत्यधिक तरलता बढेपछि केन्द्रीय बैंकले तरलता खिचेर ऋणपत्र निश्काशन गरेको हो । बजारमा तरलता बढेपछि केन्द्रीय बैंकले पछिल्लो समय ऋणपत्र जारी गर्दै आएको छ ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका