जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डिशहोम लक्की ड्र बिजेता सम्पन्न

डिशहोम लक्की ड्र बिजेता सम्पन्न

डिशहोमले डिसहोममा डिलर दाईको डिस्काउण्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ट ट्रन्सफरबार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लाईभ लक्की ड्र सम्पन्न गरेको छ । योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १०० बाट लक्की ड्र प्रसारण गरिएको थियो ।

पहिलो लाईभ लक्की ड्रबाट बिजय हुनुभएका डिशहोमको सेटअप बक्सको क्यासआईडी नं. ०२५१९१०७४८४ कावाशोती, नवलपरासीका सुदिप मरासिनीर ०२५१९११९६५०, पोखरा कास्कीकी बिनिता गुरुङ्ग लार्इ प्रति व्यक्ति रु. १,००,०००÷–नगद उपहार प्रदान गरिनेछ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने लाईभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ट ट्रन्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाईभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।

9585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका