जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • पोखरा र समृद्धि फाइनान्स मर्जर : स्वाप रेसियो बराबर तय

पोखरा र समृद्धि फाइनान्स मर्जर : स्वाप रेसियो बराबर तय

दुई फाइनान्स कम्पनी पोखरा र समृद्धिबीच मर्जरपश्चात स्वाप रेसियो बराबर कायम हुने भएको छ ।

यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा १ बराबर १ अनुपातमा स्वाप अनुपात निर्धारण भएको कम्पनीद्वारा सार्वजनिक सूचनामा जनाइएको छ ।

साथै पोखरा फाइनान्सको सञ्चालक समितिको आइतबारको बैठकले १ बराबर १ अनुपातमा सेयर स्वाप रेसियो कायम गर्नेगरी निर्णय गरेको छ । यसको अर्थ हाल समृद्धि वा पोखरा फाइनान्सका लगानीकर्तासँग जे जति सेयर छ उहीं मर्जरपछि उहीं अनुपात कायम रहनेछ ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?