जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • हिमालयन लाइफ इन्स्यारेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त

हिमालयन लाइफ इन्स्यारेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त

हिमालयन लाइफ इन्स्यारेन्स लिमिटेडले संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा दिपक नेपाललाई नियुक्त गरेको छ।

कम्पनीको माघ २५ गते आइतबार बसेको सञ्चालक समितिको ६१औँ बैठकले दिपक नेपाललाई सोही मितिदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका