जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकर्स संघबाट अनिल उपाध्याय बाहिरिए

बैंकर्स संघबाट अनिल उपाध्याय बाहिरिए

नेपाल बैंकर्स संघको अध्यक्षबाट कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय बाहिरिएसँगै अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका सीईओ सुनिल केसीले पाएका छन् ।

बैंकर्स संघको उपाध्यक्ष रहेका केसीलाई शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । कृषि विकास बैंकमा उपाध्यायको कार्यकाल सकिएसँगै उनी बैंकर्स संघको अध्यक्षबाट पनि जिम्मेवारबिहीन भएका हुन् ।

बैंकर्स संघमा वाणिज्य बैंकको सीईओ रहँदासम्म मात्रै कार्यकारी भूमिका बस्न पाइने व्यवस्था अनुसार उपाध्याय जिम्मेवारबिहीन भएका हुन् । योसँगै अब एनएमबि बैंकका सीईओ केसीले संघको नेतृत्व गर्ने भएका हुन् ।

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका