
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन कानून र पार्टी विधानअनुसार सम्पन्न भएको ठहर गर्दै त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगको यस निर्णयसँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरू वैधानिक मानिने भएका छन्। अव रुख चिन्ह र चारतारे झण्डा पनि गगन पक्षकै हुनेछ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































