जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सालपा विकास बैंकको आइपीओ नेप्सेमा सूचीकृत

सालपा विकास बैंकको आइपीओ नेप्सेमा सूचीकृत

सालपा विकास बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बैंक र नेप्सेबीच शुक्रबार सेयर सूचीकरण सम्झौता भएको छ।

बैंकको ५२ लाख २३ हजार ८८० कित्ता स‍ेयर नेप्सेमा सूचीकृत भएकामा ३३ प्रतिशतले हुन आउने १७ लाख २३ हजार ८८० कित्ता सर्वसाधारणतर्फको हो। बैंकलाई नेप्सेले पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्मको रेन्ज दिएको छ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका