जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नयाँ कार्यकाल फागुन २९ गतेदेखि लागू हुने कम्पनी सचिव रोशन कापरले जानकारी दिएका छन् ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका