जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

सरकारले बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमै निःशुल्क उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत यससम्बन्धी विशेष व्यवस्था गरिएको हो ।

अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै बालबालिकाको जीवनरक्षालाई प्राथमिकतामा राख्दै क्यान्सर उपचारलाई पूर्ण रूपमा निःशुल्क बनाउने लक्ष्य लिइएको जानकारी दिएका हुन् ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?