जोडिनुहोस
मङ्लबार, असार २३, २०८३
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत

नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँले दिएको राजिनामा स्वीकृत भएको छ । उनले केही समय अघि दिएको राजीनामा आज (सोमबार) स्वीकृत भएको हो ।

चापागाईँ २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सिइओ नियुक्त भएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै नेप्सेमा नयाँ सिइओको नियुक्ति प्रक्रिया सुरु हुनेछ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्