जोडिनुहोस
मङ्लबार, असार २३, २०८३
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने !

मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने !

बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाको व्यवसायको आकार र प्रकृतिको विशिष्टीकृत सेवासहितको बैंकिङकोअवधारणामा अघि बढ्ने पनि बताएका छन् ।

अर्कोतफ बैंकतथा वित्तीय संस्थाका शाखा कार्यालय सञ्चालन तथा बन्द गर्ने विषयमा लचकता लिने पनि बताएका छन्

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्